Logo

भण्डारीले गरे प्रधानमन्त्री ओलीको आलोचना, बालेनको हुर्मत लिएकोमा आक्रोश



काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्ति र व्यवहारले आपसी सद्भाव बिगार्ने काम गरेको उनको आरोप छ।

उनले काठमाडौंका मेयर बालेन शाहविरुद्ध ओलीले दिएको अभिव्यक्तिलाई लिएर यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो पार्टी नेताहरुलाई विपक्षीका विरुद्धमा आक्रामक ढंगबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आम नागरिकले सकारात्मक रुपमा नलिएको पनि उनको दाबी छ ।

उनले जारी गरेको विज्ञप्ती यस्तो छ-



प्रतिक्रिया दिनुहोस्