Logo

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड



काठमाडौं, भदौ ३१ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्