Logo

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं, असोज १५ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन्। बैठक अहिले बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्