Logo

प्रचण्ड बाढी प्रभावित क्षेत्र नख्खुमा स्थलगत निरीक्षणमा उत्रिँदै, त्यसपछि हनुमन्ते पुग्ने



काठमाडौं, १५ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ललितपुरको नख्खु र भक्तपुरको हनुमन्ते खोलाको बाढी प्रभावित क्षेत्रको अवलोकनमा उत्रिने भएका छन् ।

अध्यक्ष दाहालसहित माओवादी केन्द्रका पदाधिकारी तहका नेताहरु अवलोकनमा उत्रिन लागेका हुन् । आज दिउँसो २ बजे नख्खु पुग्ने दाहाल त्यहाँको स्थलगत अवलोकनपछि भक्तपुरको हनुमन्ते खोला आसपासमा पुग्ने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्