Logo

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान



काठमाडौं, असोज १७ । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान गरेका छन्। भुटानी राजपरिवारको निमन्त्रणामा उनी आज बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका हुन्।

उनको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि त्यसतर्फ प्रस्थान गरेका छन् । पूर्वराजा आइतबार स्वदेश फर्कने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस्