Logo

ग्लोबल आईएमई बैंकद्वारा लाभांश घोषणा



काठमाडौं, असोज २२ । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले चुक्तापुँजीको ५.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाको अनुमोदनपछि वितरण हुनेछ ।



प्रतिक्रिया दिनुहोस्