Logo

नेपाल प्रहरीले दशैंमा काठमाडौं उपत्यकामा २ वटा निःशुल्क बस सञ्चालन गर्ने



काठमाडौं, २४ असोज । विगत वर्षझैं नेपाल प्रहरीले दशैंमा काठमाडौं उपत्यकामा २ वटा निःशुल्क बस चलाउने भएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक बस एकदमै कम चल्ने भएकोले प्रहरीले यसपटक पनि २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको हो । प्रहरी प्रवक्ता एवम डिआईजी दानबहादुर कार्कीले २ वटा बस सञ्चालन गरिने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्