Logo

हिन्दू राष्ट्र संविधानमा होईन, स्वाभिमानमा चाहिन्छ : मेयर शाह



काठमाडौं, ३० असोज । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले हिन्दू राष्ट्र संविधानमा नभएर स्वाभिमानमा चाहिने बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले आफूलाई बुद्ध बोलीमा नभएर ज्ञानमा चाहिने बताएका छन् । उनले लेखेका छन्-



प्रतिक्रिया दिनुहोस्