Logo

गिरिबन्धु र नक्कली भुटानी शरणार्थीका नाईकेहरुलाई अदालतले पनि देख्दैन् : माओवादी सांसद दाहाल



काठमाडौं, २ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद लेखनाथ दाहाल (राजन) ले अदालतमाथि प्रश्न उठाएका छन् । उनले अदालतले गिरिबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणका नाईकेहरुलाई अदालतले नदेखेको भनेका छन् ।

रास्वपाका सभापति रवि लामिछनेविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै सांसद दाहालको यस्तो प्रतिक्रिया आएको हो । उनले प्रत्यक्ष सहकारी ठगी प्रकरणमा संलग्नलाई त झन अदालतले नदेख्ने नै भएको भन्दै कडा आक्रोश पोखेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्