Logo

सिंहदरवारमा कोप-२९ मा नेपालको सहभागिताबारे छलफल जारी



काठमाडौं, कार्तिक ११ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अहिले बसिरहेको छ ।

समितिको सभा हलमा बिहान ११ः३० बजेदेखि जारी आजको बैठकमा विश्व जलवायु सम्मेलन कोप-२९ मा नेपालको सहभागिताका लागि तयारीबारे छलफल जारी रहेको संसद् सचिवाललयले जनाएको छ। साथै बैठकमा अन्य विषयमा पनि छलफल हुने सचिवालयले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्