Logo

गौरीघाटमा छठको रौनक (फोटोफिचर)



काठमाडौं, २२ कार्तिक । आज छठ पर्व । देशव्यापी भव्य रुपमा यो पर्व मनाईएको छ । काठमाडौंमा पनि विभिन्न ठाउँमा छठ पूजा गरिएको छ। काठमाडौंमा छठ पर्व मनाउन केन्द्र मानिएको गौरीघाटमा विगत वर्षभन्दा धेरै भक्तजनहरूको उपस्थिति देखिएको छ ।

भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन्। परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले पनि गौरीघाटमा पुगेर छठ पूजा गरेका हुन्। तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्