काठमाडौं, कार्तिक २६ । । नेकपा (माओवादी केन्द्र) ले आगामी पुस २ गते बस्नेगरी केन्द्रीय समितिको बैठक डाकेको छ ।
आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको हो ।