Logo

कीर्तिपुरको मेयरमा राप्रपाबाट ध्रुव महर्जनद्धारा उम्मेद्वारी दर्ता



काठमाडौं, २ मंसिर । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जनले उम्मेद्वारी दर्ता गराएका छन् ।

आज सोही नगरपालिकाको वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र वडा नम्बर ४ को अध्यक्षमा विजेश बस्नेतले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । यही मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिन हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्