Logo

सभामुख देवराज घिमिरे शुक्रबार कम्बोडिया जाने



काठमाडौं, ५ मंसिर । प्रतिनिसभाका सभामुख देवराज घिमिरे यही मंसिर ७ गते कम्बोडिया जाने भएका छन्।

सभामुख घिमिरेको सचिवालयले जनाएअनुसार उनी सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औं सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

उक्त सम्मेलन भने नोभेम्बर २३ देखि २६ सम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्