Logo

विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं, मंसिर ६ । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। अहिले दिउँसो २ बजे बस्ने समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।



प्रतिक्रिया दिनुहोस्