Logo

मन्त्रिपरिषद् बैठक सुरू, प्रधानमन्त्रीको चीन भ्रमण प्रमुख एजेण्डा



काठमाडौं, ६ मंसिर । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक भर्खरै सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्विकृत हुने बतार्ईएको छ । यसको साथै, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पनि आउनसक्ने बुझिएको छ। अध्यादेश ल्याउनेबारे कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्