Logo

बाबुराम र ओलीका बुवाहरु एकैदिन अस्पताल भर्ना, छुट्टै ज्येष्ठ नागरिक अस्पतालको व्यवस्था गर्नुपर्ने बाबुरामको माग



काठमाडौं, ९ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्येष्ठ नागरिकहरुको उपचारको लागि छुट्टै अस्पताल बनाउनुपर्ने धारणा राखेका छन् । सकेसम्म ज्येष्ठ नागरिक अस्पताल नभए सबै अस्पतालहरुमा छुट्टै वार्डको व्यवस्था गरिनुपर्ने उनको सुझाव छ । आफ्ना बुवा र प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा एकै दिन अस्पताल भर्ना भएको संयोग साझा गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्-



प्रतिक्रिया दिनुहोस्