Logo

भृकुटीमण्डपमा दोस्रो एशियाली पुस्तक प्रदर्शन, मन्त्री पाण्डेले गरे उद्घाटन (फोटोफिचर)



काठमाडौं, १७ पुष । काठमाडौंको भृकुटीमण्डपमा दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ सुरु भएको छ । मेलाको उद्घाटन भने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेल गरेका हुन् ।

सो मेलामा आध दर्जनभन्दा बढी देशका प्रकाशक तथा लेखहरू सहभागी थिए । प्रदर्शनीमा चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलंका, क्यानडा र बंगलादेशका प्रकाशक तथा लेखकहरू काठमाडौं आएका हुन् । पुस्तक मेला यही पुष २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्