काठमाडौं, १९ पुष । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले तयार पारेको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष बुझाईएको छ ।
आज (शुक्रबार) मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत उक्त प्रतिवेदन बुझाईएको हो । प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले बीमा सुधारसम्बन्धी यो सुझाव फलदायी हुने भन्दै कार्यान्व्यन गर्ने बताए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम