काठमाडौं, २३ पुष । एमालेबाट निश्काषित भीम रावलले केपी ओलीले निरंकुश व्यवहार देखाएको र सत्ताको दुरूपयोग गरेको आरोप लगाएका छन् । सुनसरीमा आयोजना हुने फुटबल प्रतियोगिताको उद्घाटनको लागि आफूलाई प्रमुख अतिथि बनाईएकोमा ओलीले सत्ताको दुरूपयोग गरेर कार्यक्रम नै स्थगित् गरेको घट्ना साझा गरेका छन् ।
रावलले हिजो फेशबुक पेजमार्फत ओलीले आफूलाई प्रमुख अतिथि बनाउन पहल गर्ने नेतालाई फोन गरेर कार्यक्रम रोक्न दबाब दिएको पनि खुलासा गरेका छन् । उनले ओलीको निरंकुश, तानाशाही र स्वेच्छाचारी कदमको विरोध गर्न अपिल गरेका छन् ।
रावलले लेखेका छन्-