Logo

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै



काठमाडौं, पुस २४ । आज संघीय संसद् अन्तरगतका दुईवटा समितिको बैठक बस्दैछ । अहिले बिहान ११ बजेदेखि सुरु हुन लागेको सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्य योजना सम्बन्धमा छलफलको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्