Logo

रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरु कुन मुखले जनतालाई अनुहार देखाउँछन् अब ?



काठमाडौं, २५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता तथा सभापति रवि लामिछानेका सहयोगी दीपक बोहोराले रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरुले कुन मुखले जनतालाई अनुहार देखाउँछन् भनेर प्रश्न गरेका छन् ।

लामिछानेले सहकारीबाट ऋण लिन फाराममा गरिएको हस्ताक्षर लामिछानेको नभएको कुरा फरेन्सिक रिपोर्टले प्रमाणित गरेको बोहोराको भनाई छ । कान्तिपुरको आजको समाचारको विषयमा धारणा राख्ने क्रममा बोहोराले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्–



प्रतिक्रिया दिनुहोस्