Logo

संसद् अधिवेशन माघ १८ गते १ बजे बोलाउनेगरी मन्त्रिपरिषद्को शिफारिस



काठमाडौं, ७ माघ । मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन यही माघ १८ गते दिउँसो १ बजे बोलाउन सिफारिश गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

file photo



प्रतिक्रिया दिनुहोस्