काठमाडौं, माघ १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी कार्यालय वनस्थलीमा अहिले बिहान साढे ११ बजे बस्ने बैठकमा विभिन्न नियमावलीहरू, संसद् अधिवेशन, समसामयिक राजनीति परिस्थितीबारे छलफल हुने जनाइएको छ।