Logo

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै



काठमाडौं, चैत ३ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आगामी कार्यक्रम तथा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्