Logo

तोलामा ३०० घट्यो सुनको मूल्य



काठमाडौं, असोज २ । साताको चौथो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३०० रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । र भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्