Logo

दुर्गा प्रसाईं पक्राउ परे



काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।

उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । उनीमाथि साइबर अपराधको मुद्दा छ ।

प्रसाईंलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि प्रसाईंका समर्थकहरुले हुलहुज्जत गरेको बताईएको छ ।

अहिले प्रसाईंका निजी बडीगार्डसमेत पक्राउ परेका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्