Logo

पक्राउ परेका दुर्गा प्रसाईंलाई अदालत पेश गरियो, आजै म्याद थप गरिने



काठमाडौं, ६ असोज । साईबर क्राईमको अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपकोलागि अदालत पेश गरिएको छ ।

आज (आइतबार) अपरान्ह आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई साईबर ब्यूरोको कार्यालय, भोटाहिटीबाट सिधै अदालत लगिएको हो । प्रसाईंका केही समर्थक पनि पक्राउ परेका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्