Logo

छविलाल जोशी पक्राउ परे



काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ पक्राउ परेका छन् ।

प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारी गरेको उच्च स्रोतको दाबी छ ।

रविलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालित भैसकेको छ ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै प्रहरीले एक्शन लिन थालेको हो । file photo



प्रतिक्रिया दिनुहोस्