Logo

सहकारी ठगी प्रकरणः पक्राउ परेका छविलाइ जहाजमार्फत पोखरा लगिँदै



काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई जहाजमार्फत पोखरा लाने तयारी गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनलाई आज राति ८ बजे बुद्ध एयरको जहाजमार्फत पोखरा लगिँदै छ ।

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको पाईएको थियो । जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्