Logo

एफसी यू–२० एसियन कप छनोट : आज नेपाल र उज्वेकिस्तान भिड्दै



काठमाडौं, असोज ९ । एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। न्यू ताइपेइ सिटीमा हुने खेल अपरान्ह्र ३ बजे सुरु हुने छ।

समूह बी मा शीर्ष दुईमा रहेर चीनमा अर्को वर्ष हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसाथ चाइनिज ताइपेइ पुगेको नेपालले सुखद् सुरुआत गर्न सकेको छैन। पहिलो खेलमा समान स्तरको कम्बोडियासँग नेपाल ४–१ ले पराजित भएको थियो।

उज्वेकिस्तान अंक तालिकामा ३ अंकहित शीर्ष स्थानमा छ। समान अंक रहे पनि नेपाल चौथो स्थानमा छ।



प्रतिक्रिया दिनुहोस्