Logo

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भुटानमा, पारो विमानस्थलमा भव्य स्वागत



काठमाडौं, १७ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । उनी सपरिवार भुटान गएका हुन् । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा शाहको परिवारलाई भव्य स्वागत गरिएको छ ।

द रोयल फ्यामिली फेशबुक पेजमा सार्वजनिक गरिएको तस्विरमा पूर्वराजा शाहलाई भुटानका युवराज वाङचुङले स्वागत गरेका छन् । शाह परिवार लामो समय भुटानमा बस्नेगरि गएको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्