Logo

लमजुङ जाँदै गरेको हाइलक्स दुर्घटना, एकको मृत्यु



काठमाडौं, असोज १९ । काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स शिवपुरी ८ काफलडाँडामा दुर्घटनामा परेको छ।दुर्घटनाग्रस्त बा १४ च ३८५४ नम्बरको हाइलक्स गाडीमा ६ जना सवार थिए।

प्रहरीका अनुसार, दुर्घटनामा एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। त्यस्तै, हाइलक्समा सवार अन्य चार जना सकुशल रहेका छन्।



प्रतिक्रिया दिनुहोस्