Logo

एनपीएल अक्सन: अनिललाई किन्न टिम मालिकको होडबाजी, १५ लाखमा जनकपुरले मार्‍यो बाजी



काठमाडौं । नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटर अनिल कुमार साह जनकपुर बोल्ट्समा आवद्ध भएका छन् । १५ लाख हालेर अनिललाई जनकपुरले किनेको हो ।

अनिलकुमार साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए । उनलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । लक्की ड्रमार्फत जनकपुरले पाएको हो । जारी अक्सनमा सबै ८ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् ।



प्रतिक्रिया दिनुहोस्