Logo

सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौं, असोज २१ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्