Logo

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा विभिन्न शक्तिपीठको दर्शन एवम् पूजाअर्चना



काठमाडौं, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले ठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् । बडा दसैंको अवसरमा राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्