Logo

कृषिमन्त्री अधिकारी इटाली प्रस्थान्



काठमाडौं, २७ असोज । कृषिमन्त्री रामनाथ अधिकारी इटाली प्रस्थान गरेका छन् । मन्त्री अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन्।

मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल समावेश छ । मन्त्री अधिकारीको भ्रमण मन्त्रिपरिषद्ले यसअघि नै स्विकृत गरिसकेको थियो ।



प्रतिक्रिया दिनुहोस्