Logo

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, आजै पक्राउ गरी कास्की लैजाने



काठमाडौं, २ कार्तिक । कास्की जिल्ला अदालतले रास्वपाका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । लामिछानेविरुद्धको पक्राउ पुर्जी लिनको लागि कास्की प्रहरीका अधिकारीहरु आजै जिल्ला अदालत पुगेका थिए ।

सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिले नै लामिछानेलाई दोषी देखाउँदै कारबाहीको लागि सिफारिश गरेको थियो । प्रहरीले आजै काठमाडौंबाट लामिछानेलाई पक्राउ गरी कास्की लैजाने भएको हो । file photo



प्रतिक्रिया दिनुहोस्