Logo

रवि लामिछानेलाई गाडीबाटै पोखरा लगिने



काठमाडौं, २ कार्तिक । सहकारी ठगी प्रकरणमा केहीबेरमा पक्राउ पर्न लागेका रास्वपाका सभापति रवि लामिछानेलाई सडकमार्ग हुँदै कास्की लगिने भएको छ ।

अदालतको पक्राउ पुर्जी लिएर रास्वपाको मुख्यालय पुगेको सिआईबीको टोलीसमक्ष रविले आफू स्थलगमार्ग हुँदै जान चाहेको बताएका थिए । त्यसमा सिआईबीका एसपी होविन्द्र बोगटीले हुन्छ भन्ने जवाफ दिएको बुझिएको छ ।

रविसँगै रास्वपाका नेता तथा कार्यकर्ताहरु पनि गाडीबाटै पछि पछि पोखरा जाने तयारी छ । file photo



प्रतिक्रिया दिनुहोस्