Logo

चीनको फरबिडेन सिटी



बेइजिङ (चीन), ६ कात्तिक । चीनको राजधानी बेइजिङ अवस्थित फरबिडन सिटी । यो सिटीलाई विश्वकै ठूलो दरबार दावी गरिएको छ । परम्परागत शैलीमा निर्माण भएको सिटीमा नौ हजार सात सय चार कोठा छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस



प्रतिक्रिया दिनुहोस्