Logo

सिंहदरबारमा सुरक्षा निकायको हाईलेभल बैठक सुरू



काठमाडौं, ६ कार्तिक । सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरुको बैठक सुरु भएको छ । गृह मन्त्रालयमा सुरु भएको बैठकमा चार वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाको कारण सुरक्षा अवस्थामा देखिएको चूनौतिबारे विश्लेषण गर्ने र रणनीति बनाउनेगरि सुरक्षा निकायका प्रमुखरुको बैठक बसेको हो । बैठकमा गृहमन्त्री रमेश लेखकले केही महत्वपूर्ण निर्देशन दिने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्