Logo

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा



काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थिति लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकार गठन भएको १०० दिनको समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा समेत छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्ने तयारी रहेको छ।



प्रतिक्रिया दिनुहोस्