Logo

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराएसँगै भारतसँग सेमिफाइनलमा भेट पक्का (फोटोफिचर)



काठमाडौं, ८ कार्तिक । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकालाई फराकिलो अन्तरले हराएको छ । श्रीलंकालाई हराएसँगै नेपालले सेमिफाइनलमा भारतसँगको भेट तय गरेको छ ।

आज (बिहीबार) दशरथ रंगशालामा भएको समूहगत चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराएको हो । नेपाल आफ्नो समूह विजेता बनेको हो । नेपाल श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोलको अग्रतामा थियो । दोस्रो हाफमा २ गोल भएको हो । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्