Logo

साफ वुमन्स च्याम्पियनसिप :भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाईनलमा प्रवेश



काठमाडौं, ११ कार्तिक । नेपालमा जारी साफ महिला च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालको जितमा गोलकिपर अञ्जना रानामगर नायक बनिन् ।

ट्राइब्रेकरअघिको खेलमा १० खेलाडीमा सिमित नेपाली टोली सावित्रा भण्डारीको निर्णायक गोलसँगै खेलमा फर्किएको थियो । नेपालकी खेलाडी रेखा पौडेलले रातो कार्ड व्यहोरेकी थिईन् । नेपाल उपाधि भिडन्तमा बंगलादेश प्रतिद्धन्द्धी पाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्