Logo

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्विकृत



काठमाडौं, १३ मंसिर । मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्विकृत गरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।

उनी मंसिर २० गते स्वदेश फर्किने कार्यतालिका छ । आफ्नो चीन भ्रमणको तयारीको लागि प्रधानमन्त्री ओलीले आजमात्रै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई चीन पठाएका छन् । राणा आजै चीनको छेन्दुमा पुगेकी हुन् ।file photo



प्रतिक्रिया दिनुहोस्