Logo

धनगढीका मेयर हमाल अस्वस्थ, थप उपचारको लागि भारत रिफर



काठमाडौं, २२ मंुिसर । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन् ।

\ उनलाई थप उपचारको लागि भारतको नयाँ दिल्ली रेफर गरिएको छ हमालनिकट स्रोतल जनाएअनुसार हमाललाई हिजो मस्तिष्कको नसामा समस्या देखिएपछि माया मेट्रो अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

उनको उपचार जारी छ । उनलाई आज थप उपचारको लागि नयाँ दिल्ली रिफर गरिएको छ । हमालको स्वास्थ्य अवस्था बुझ्न नेपाल सरकारका उद्योगमन्त्री दामोदर भण्डारी अस्पताल पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्