Logo

मुकुल ढकालले रवि लामिछानेलाई किन बधाई दिए



काठमाडौं, २७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निश्काषित डा. मुकुल ढकालले रवि लामिछाने धरौटीमा रिहा भएपछि खुशी भएको देखेर बधाई दिएका छन् । तर, रवि लामिछानेका लागि आगामी दिन अझै घातक रहेकोतर्फ उनले सचेत गराएका छन् । उनले १ ७ पटक अरू फैसला आउन बाँकी रहेकाले कुनै एउटा फैसला रवि लामिछानेका लागि अप्रिय फैसला आउनसक्ने सम्भावना बाँकी नै रहेको सुनाएका छन् ।

ढकालले फेशबुकमा लेखेका छन्–



प्रतिक्रिया दिनुहोस्