Logo

रवि लामिछाने छुट्ने भएपछि अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरुको भीड (फोटोफिचर)



काठमाडौं, २ माघ । काठमाडौं जिल्ला अदालतले रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि अहिले अदालत पसिसरमा नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

तस्विर: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्