Logo

दिनेश त्रिपाठीमाथि भएको हातपातको विरुद्धमा काठमाडौंमा कानूनका विद्यार्थीहरुको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ३ माघ । अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको विरुद्धमा काठमाडौंका कानूनका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । त्रिपाठीमाथिको आक्रामणको प्रयास अदालतको स्वतन्त्रताविरुद्धको प्रहार भएको उनीहरुको दाबी छ ।

उनीहरुले प्रदर्शनमा राखेको प्लेकार्डमा ‘निलो क्रान्ति होइन, स्वतन्त्र न्यायपालिका चाहियो’, ‘वकिलमाथिको आक्रमण अमान्य’ जस्ता नारा लेखिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्