Logo

कांग्रेस सभापति देउवा कानून समितिको बैठकमा सहभागी



काठमाडौं, १० माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को कानून समितिको बैठकमा उपस्थित् भएका छन् । सिंहदरबारमा बसेको आजको बैठकमा देउवा सहभागी भएका हुन् ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेका विधेयकमाथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्